काँग्रेसको घोषणापत्र तयारी समितिमा थपिए ६ सहमहामन्त्रीसहित ४१ सदस्य
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित घोषणा पत्र तयारी समितिमा ६...