काँग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिवार बिहान बस्दैछ। बैठक बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो। बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका...