काठमाडौँ-४ बाट उम्मेदवार बन्न गगन थापाले दिए आवेदन
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौँको निर्वाचन क्षेत्र नं ४ मा पुनः प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् । बुधबार उनले काठमाडौँको निर्वाचन क्षेत्र–४ मा उम्मेदवार...