जो कोही पनि स्वतन्त्र उम्मेदवार बनेर राजनीतिमा आउँदा रमाइलाे हुन्छ : आरजु
पोखरा । नेपाली काँग्रेसकी नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले जो कोही पनि स्वतन्त्र उम्मेदवार बनेर राजनीतिमा आउँदा रमाइलो हुने बताएकी छिन् । नेपाल तरुण दलले पोखरामा...