पार्टीले जहाँ उठाउँछ त्यहीँ उठ्छु : रामचन्द्र पौडेल
तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको निर्देशनको आधारमा आगामी निर्वाचनमा उम्मेदवार बन्ने बताएका छन् । दमौलीमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा पौडेलले आफ्नो इच्छाभन्दा पनि पार्टीले कता...