पोखरामा मेयरका आकाङ्क्षीसँग २५ हजार शुल्क लिँदै काँग्रेस
पोखरा । नेपाली काँग्रेसबाट पोखरा महानगर पालिकाको मेयर/उपमेयरको आकाङ्क्षा राख्न मात्रै पनि २५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । मेयरका आकाङ्क्षीले २५ हजार र उपमेयरको आकाङ्क्षीले २० हजार रुपैयाँ तिरेर...