काँग्रेस चितवनका सभापतिको कार्यकर्तालाई आग्रह : गठबन्धन विरोधी गतिविधि नगर्नू
काठमाडौँ । नेपाली काँग्रेस चितवनले गठबन्धन विरोधी गतिविधि नगर्न कार्यकर्तालाई सचेत गराएको छ । जिल्ला सभापति राजेश्वर खनालले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै...