एमाले नै अदालतको आदेशबाट जन्मिएको पार्टी हो : नेपाली काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले नेकपा एमाले नै सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको दाबी गरेको छ । स्थानीय तह निर्वाचनका लागि काँग्रेसले जारी गरेको घोषणापत्रमा काँग्रेसले एमाले अदालतको आदेशबाट जन्मिएको...