एमसिसी विशुद्ध विकास निर्माण परियोजना हो: नेता कोइराला
मोरङ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन् । नेपाली काँग्रेस विराटनगर महानगरपालिका वडा नं ९...