काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने तयारी छ । हिजो (बुधबार) बसेको काँग्रेस...