काँग्रेसको प्रदेश २ बाहेक छ वटा प्रदेशमा अधिवेशन प्रक्रिया जारी
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको प्रदेश नम्बर २ बाहेक छ वटा प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढिरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काँग्रेसको कार्यतालिका अनुरुप हिजो (बिहीबार) देशका सात...