प्रधानमन्त्री देउवाद्वारा शेर्पाको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाका पिता एवं सोलुखुम्बु कांग्रेसका पुराना नेता नुर्वुवाङ्डा शेर्पाको निधनप्रति दुःख व्यक्त गरेका छन् । कांग्रेस केन्द्रीय...