अधिवेशन गर्न नसके घरतिर लाग्न भ्रातृ संस्थाका अध्यक्षलाई गगन थापाको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रातृ संस्थाका अध्यक्षहरूले महाधिवेशन गराउन नसक्ने भए घरतिर लाग्न निर्देशन दिएका छन् । पार्टीले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको...