‘एनसेल बिक्री प्रकरणमा नेता, कर्मचारी र व्यापारीको मिलेमतो छ’
काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल बिक्री भएको बताएका छन् । ओखलढुङ्गा जिल्लाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले काँग्रेसले यस...