काँग्रेस नेपाली जनताको सुख दुःखको साथी हो : पूर्णबहादुर खड्का
काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस पार्टी नेपाली जनताको सुख दुःखको साथी भएको बताएका छन् । नेपाली काँग्रेस जजरकोटको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपसभापति खड्काले अहिले नेपाली जनता...