संविधानमा कल्पना गरिएअनुसार कानुन बनाउन सकिएन : मुख्यमन्त्री पाण्डे
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले संविधानमा कल्पना गरिएअनुसार कानुन बनाउन नसकिएको बताएका छन्। कानुन बनाउने रुचि विगतका र अहिलेका सरकारमा नदेखिएको पनि उनले...