चिनियाँ राजदूतको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत : शशाङ्क कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले चिनियाँ राजदूत छन् सोङले केही दिनअघि दिएको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत भएको औँल्याएका छन् । नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको...