इजरायलका लागि प्रस्तावित राजदुत कर्णको कार्ययोजना: ‘कूटनीतिक भ्रमण र श्रमिकको हित प्राथमिकतामा’
काठमाडौँ । इजरायलका लागि प्रस्तावित नेपाली राजदुत सुरेशकुमार कर्णले इजरायलसँगको द्विपक्षीय सम्बन्धलाई थप गतिशील बनाउँदै त्यहाँ कार्यरत नेपाली श्रमिकको हित रक्षाका लागि ठोस कार्ययोजना अघि सारेका छन् । मंगलवार संसदीय...