नेपाली सेनाद्धारा ४ हजार सैन्य पदमा दरखास्त आह्वान (विज्ञापनसहित)
काठमाडौँ । नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले खुला तथा समावेशी प्रतिशपर्धाबाट पद पूर्ति गर्न चार हजार सैन्य पदको...