हुम्लामा झडप : मतदान अधिकृत र सेनाका हुद्दा घाइते, प्रहरीद्वारा १७ राउन्ड हवाइ फायर
काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिका ३ उनापानीमा मतदानस्थलमा झडप हुँदा प्रहरीले १७ राउन्ड हवाइ फायर गरेको छ । देवकोटा आधारभूत विद्यालयको मतदान केन्द्रमा स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाही र गठबन्धन उम्मेदवार...