जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको उद्धारमा खटिँदै छ सशस्त्र प्रहरी
जाजरकोट । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा अहिले उद्धार कार्य जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित स्थानीयले भूकम्प पीडितको उद्धार गरिरहेका छन्। ६.४ रेक्टर स्केलको...