सेनाद्वारा वसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय
काठमाडौँ । काठमाडौँको वसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ। शङ्कास्पद वस्तु फेलापरेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी...