बाहिरबाट सेनाको सङ्ख्या यति उति हुनुपर्छ भन्नु हास्यास्पद हो : प्रधानसेनापति
पोखरा । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्ख्या यति हुनुपर्छ उति हुनुपर्छ भनेकोमा असन्तुष्टि जनाएका छन् । बिहीबार पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन...