पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, निगमले सम्झायो कानुन
काठमाडौँ । विभिन्न माग राख्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित बनेका छन् । व्यवसायीहरूले भदौ २९ गतेदेखि अमलेखगंज डिपोबाट पेट्रोलियम पदार्थ लोडिङ नगर्ने र असोज १ बाट सबै डिपोहरूको आपूर्ति व्यवस्थालाई...