आयल निगमका कार्यकारी निर्देशक थानी बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित
काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक इ. उमेशप्रसाद थानी बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित भएका छन्। नेपाल इञ्जिनियरिङ एसोसिएसनको ६१औँ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा काम गरेका इञ्जिनियरहरूलाई सम्मान गर्ने...