चन्द्र ढकालले भने-निजामती कर्मचारीले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजामती कर्मचारीहरूले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । बिहीवार २१ औँ निजामती दिवसको अवसरमा संघीय मामिला...