‘नेपाली उत्पादनको निर्यात प्रवर्द्धन हुने गरी बजेटमा सम्बोधन हुनुपर्छ’-अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली उत्पादनहरूको निर्यात प्रवर्द्धनमा सहयोग हुने गरी बजेटमा सम्बोधन हुनुपर्ने बताएका छन् । आज नेपाल निर्यात व्यवसायी महासंघ (फिन)को पाँचौँ वार्षिक...