‘डलरको भरमा भ्रष्टीकरण गर्ने र उत्तेजना फैलाउनेलाई प्रतिबन्ध लगाएपछि मात्रै निष्पक्ष चुनाव हुन्छ’ : ‘विप्लव’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशमा उत्तेजना फैलाउन प्रतिबन्ध लगाएपछि मात्रै निष्पक्ष चुनाव हुन सक्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित जनसभामा बोल्दै उनले विदेशी डलर...