नेकपा विवाद सुल्झ्याउन बालुवाटारमा कार्यदलको बैठक जारी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को विवाद सुल्झाउन गठित कार्यदलको बैठक अहिले बालुवाटारमा बसिरहेको छ। शुक्रवार बेलुकी ४ बजेपछि बालुवाटारमा कार्यदलको बैठक बसिहरेको बालुवाटार स्रोतले जानकारी दिएको छ । हिजो...