नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु
काठमाडौँ । प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रिय कमिटी बैठकको दोस्रो दिनको सत्र शुरु भएको छ । ललितपुरस्थित एक होटलमा जारी बैठकमा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरूले समूहगत...