स्थानीय निर्वाचनमा केन्द्रित हुन अध्यक्ष नेपालको आह्वान
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सिङ्गो पार्टी पङ्क्तिलाई पूर्ण उत्साहका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका छन् । पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण...