विप्लवद्वारा आयोजित कार्यक्रममा एमालेबाहेकका कम्युनिस्ट पार्टी सहभागी
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा नेकपा एमालेबाहेक अरु कम्युनिस्ट पार्टीका नेताहरू पनि सहभागी भएका छन् । नेकपा...