चेम्बरले भन्यो-‘रसुवा बाढीले नेपाल-चीन आपूर्ति प्रणालीमा पूर्ण अवरोध’
काठमाडौँ । नेपाल-चीन सीमामा रहेको प्रमुख नाका रसुवागढीको टिमुरे क्षेत्र भएर मंगलबार आएको भीषण वर्षाले मानवीय र भौतिक रूपमा ठूलो क्षति बेहोर्नुपरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । भारी...