कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात
काठमाडौँ । नेपाल-चीन सीमा कोरला नाकाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ । कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष तीन हजार २२३ विद्युतीय...