जोरपाटी पूर्वोत्तरको एडीएसएल सेवामा समस्या
काठमाडौँ । नेपाल टेलिकमको एडीएसएल इन्टरनेट सेवा लिएका जोरपाटी–सुन्दरीजल क्षेत्रका सेवाग्राही पटकपटक सेवा अवरुद्ध हुने क्रम नरोकिँदा समस्यामा परेका छन् । जोरपाटी–सुन्दरीजल सडक विस्तारका क्रममा रहेकाले पटकपटक सेवा अवरुद्ध हुने...