१२ फाल्गुन २०७९, शुक्रबार
नेपाल टेलिकमले माग्यो ठुलो संख्यामा कर्मचारी (सूचनासहित)
काठमाडौँ । नेपाल टेलिकमले एकै पटक ७३ जनाका लागि नयाँ रोजगारी खुलाएको छ । टेलिकमले शुक्रबार सूचना प्रकाशित गरी एकै पटक उक्त संख्यामा कर्मचारी माग गरेको हो । टेलिकमले खुलातर्फ...