लेखा अधिकृत ५४ दिनदेखि बेपत्ता, अन्तिम पटक श्रीमतीसँग भएको थियो कुरा
काठमाडौँ । नेपाल टेलिकम झापा सुरूंगा शाखाका लेखा अधिकृत दिलीप सुवेदी ५४ दिनदेखि बेपत्ता छन्। विराटनगर महानगरपालिका वडा नम्बर ४ राजवंशी चोकका सुवेदी भदौ ३० गते सुरूंगा कार्यालयबाट बेपत्ता भएको...