नेपाल टेलिकम र मौसम विभागबीच मौसमजन्य विपद् जोखिम सम्बन्धी पुर्वसूचना प्रवाह गर्नेबारे सम्झौता
काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा...