रिचार्ज बराबर बोनस ब्यालेन्स दिने नेपाल टेलिकमको निर्णय
काठमाडौँ । नेपाल टेलिकमले रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले देशव्यापी लकडाउन घोषणा गरेसँगै ग्राहकको सहजताका लागि टेलिकमले यस्तो निर्णय गरेको...