रिचार्ज रकम बराबरको बोनस, ब्यालेन्स सकिए २ सय सापटी !
काठमाडौँ । रिचार्ज रकम बराबरको बोनस दिन नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणको मङ्गलवार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो । प्राधिकरणका...