ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स काटिएकोबारे एनसेललाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको बेला पनि ‘मेन ब्यालेन्स’बाट रकम काटिएको विषयमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडलाई किन कारवाही नगर्ने ? भन्दै स्पष्टीकरण सोधिएको...