स्थानीय तहलाई इन्टरनेट जडानको सम्झौता गर्न आउन प्राधिकरणको आग्रह
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहलाई इन्टरनेट सेवा जडान तथा सञ्चालनसँग सम्बन्धीत सम्झौतापत्रमा हस्ताक्षर गर्न आउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै ब्रोडब्याण्ड इन्टरनेट सेवा...