प्रधानमन्त्री कार्कीले गरिन् एनपीएल दोस्रो संस्करण उद्घाटन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण उद्घाटन गरेकी छन्। त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा उनले लिग सुरु भएको घोषणा गरेपछि उद्घाटन खेलमा काठमाडौँ गोर्खाज् र जनकपुर बोल्टस...