विराटनगर किंग्सविरुद्ध टस जितेर पहिला बलिङ गर्दै लुम्बिनी लायन्स
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले...