छानबिन समिति गठनसँगै बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यप्रणाली र जिम्मेवारी पालनबारे छानबिन गर्न मन्त्रिपरिषद्ले तीन सदस्यीय समिति गठन गरेसँगै उनी स्वत: निलम्बित भएका छन्। पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा बनेको...