२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छानबिन समिति गठनसँगै बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित

अ+ अ-

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यप्रणाली र जिम्मेवारी पालनबारे छानबिन गर्न मन्त्रिपरिषद्ले तीन सदस्यीय समिति गठन गरेसँगै उनी स्वत: निलम्बित भएका छन्। पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा बनेको समितिले ओझामाथि लगाइएका आरोपहरूको छानबिन गर्नेछ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले बीमा ऐन २०७९ को व्यवस्था अनुसार छानबिन समिति गठन गरेको हो। समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला पनि सदस्य रहेका छन्। ऐनको दफा १२ को उपदफा ३ अनुसार, छानबिन समिति गठन भएमा सम्बन्धित अध्यक्ष वा सदस्य स्वतः निलम्बित हुने व्यवस्था छ।

सरकारले ओझालाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। उनमाथि फर्जी कागजात पेश गरी नियुक्ति लिएको आरोपमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ।