बीमा प्राधिकरणद्वारा मेलमिलाप तथा मध्यस्थताबाट विवाद समाधान गर्न कार्यविधि जारी
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थताबाट विवाद समाधान गर्न कार्यविधि जारी गरेको छ । प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवाल नेतृत्वमा मेलमिलाप तथा मध्यस्थता समिति गठन गर्ने व्यवस्था गर्दै कार्यविधि...