मेडिकल लाइसेन्सको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लाइसेन्स परीक्षा तालिका सार्वजनिक गरेको छ । काउन्सिलले आउँदो वर्ष २०८० का लागि स्नातक र स्नातकोत्तर तहको लाइसेन्स परीक्षा तालिका सार्वजनिक गरेको हो । स्नातकको...