कोरोना त्रासका कारण चिकित्सककै परीक्षा स्थगित
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले कोरोना भाइरस(कोभिड–१९) को महामारीका कारण चिकित्सकको दर्ता प्रमाणपत्र(लाइसेन्सिङ) परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। काउन्सिलले चैत ८ गते सञ्चालन गर्ने तयारी गरेको थियो। कोरोना भाइरसका...