डाक्टर लाइसेन्स परीक्षामा ५५.३८ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक नाम दर्ता डाक्टर लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार परीक्षामा ५४.६२ प्रतिशत उत्तीर्ण भएका हुन् । उनका...